फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु सिङ उच्च गतिको रेलद्वारा आधा घण्टामा पैचिङबाट थेन चिन पुगिने

(GMT+08:00) 2018-08-08 16:14:13

अगष्त आठ तारिखदेखि पैचिङ-थेन चिन शहरिया रेलले नयाँ नियम लागू गरेको छ। अबदेखि समस्त फु सिङ नामक उच्च गतिका रेलहरू प्रति घण्टा तीन सय पचास किलोमिटरको गतिमा चल्ने छन्।

नयाँ नियम लागु गरेपछि पैचिङ दक्षिण स्टेशनबाट थेन चिन स्टेशनसम्म पुग्नका लागि पहिलेको पैंतीस मिनेटबाट अब तीस मिनेटमा पुगिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु