फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याङ सी प्रान्तद्वारा विविध कदममार्फत याङ्सी नदीमा रहेका समुद्री जन्तुको संरक्षण

(GMT+08:00) 2018-08-08 16:18:08

याङ्सी नदीको डल्फिन ताजा पानीमा बस्ने एक किसिमको विशेषतायुक्त र मूल्यवान समुद्री जन्तु हो। हाल चीनमा त्यस डल्फिनको कुल संख्या एक हजारभन्दा केही बढी मात्र छ।

बितेका केही वर्षयता चीनको च्याङ सी प्रान्तले सक्रियताका साथ विविध कदम चालेर समुद्री डल्फिनको संरक्षण गर्दै आएको छ। हाल च्याङ सी प्रान्तको पो याङ हु तालमा समुद्री डल्फिनको संख्या वर्षैपिच्छे बढ्दै गएको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु