फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको "कास्य राजधानी" थोङ लिङ

(GMT+08:00) 2018-08-09 16:00:58

चीनको आन्ह्वै प्रान्तको थोङ लिङ शहरलाई चीनको इतिहासमा सबभन्दा पहिले कास्य धातु उत्पादन भएको क्षेत्र मानिन्छ। त्यसलाई चीनको "कास्य राजाधानी" पनि भनिन्छ।

थोङ लिङ संग्रहालयमा संरक्षित मूल्यवान कास्य सांस्कृतिक वस्तुहरूको संख्या पाँच हजारभन्दा बढी छ। ती सांस्कृतिक वस्तुहरूबाट चीनको "कास्य राजधानी"को विशेष दृश्य पनि प्रतिबिम्बित भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु