फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबैभन्दा पुरानो पुस्तकालयमा शांगहाईको गैर-भौतिक साँस्कृतिक सम्पदा

(GMT+08:00) 2018-08-09 19:55:59

शांगहाई नगरपालिकाद्वारा आयोजना गरिएको चीनको परम्परागत कला अन्तर्राष्ट्रिय प्रदर्शनी अर्थात् "जीवनमा शांगहाईको गैर-भौतिक साँस्कृतिक सम्पदा प्रदर्शनी" आठ तारिख विश्वको सबैभन्दा पुरानो पुस्तकालय-इजिप्टको एलेक्सान्डर पुस्तकालयमा शुरु भएको छ।

उक्त प्रदर्शनीका लागि छनौट गरिएका 131 वटा वस्तुले शांगहाई नगरपालिकाको गैर-भौतिक साँस्कृतिक सम्पदाको निरन्तरता र आधुनिक जीवनको मिश्रण देखाएका छन्। थाहा भएअनुसार, उक्त प्रदर्शनी अगष्ट 27 तारिख सम्पन्न हुने छ।

जानकारी तथा लेखहरु