फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उद्धार गरिएका हात्तीहरू छिटो वासस्थान फर्किन आतुर

(GMT+08:00) 2018-08-10 19:54:12

अगष्ट बाह्र तारिख विश्व हात्ती दिवस हो। विश्व हात्ती दिवस सन् 2012 अगष्ट बाह्र तारिख निश्चित गरिएको थियो। वैधानिक रुपमा हात्ती मार्न निषेध गर्न आव्हान गर्नका लागि हात्ती दिवस मनाउन थालिएको हो।

चीनको युननान प्रान्तीय सी श्वाङ पान नास्थित एशियाली हात्तीको उद्धार कन्द्र चीनको एक मात्रै एशियाली हात्तीको विज्ञान तथा प्रविधि आधार क्षेत्र हो।

त्यहाँका कर्मचारीले उद्धार गरिएका हात्तीहरूमा सकेसम्म छिटो वासस्थानमा फर्कने इच्छा रहेको बताएका छन्।

जानकारी तथा लेखहरु