फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ थ्रीडी छाप सांस्कृतिक संग्रहालय

(GMT+08:00) 2018-08-12 15:44:30

शाङ्गहाइ शहरमा पर्ने थ्रीडी छाप साँस्कृतिक संग्रहालय सन् २०१७ मा खुलेको हो। यो चीन वा विश्वकै पहिलो थ्रीडी सम्बन्धित संग्रहालय हो।

संग्रहालयको क्षत्रफल ५ हजार वर्गमिटर छ। संग्रहालयमा छापद्वारा विविध सामानहरू बनाइनुका साथै छाप्ने क्रमको पनि अवलोकन गर्न सकिन्छ।

जानकारी तथा लेखहरु