फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं चिनियाँ संस्कृति प्रतियोगिता काठमाडौंमा

(GMT+08:00) 2018-08-12 17:17:41

सातौं चिनियाँ संस्कृति प्रतियोगिता नेपालको राजधानी काठमाडौंमा आज बिहान आयोजित भएको छ।

यस प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरूले चिनियाँ शैलीका नृत्य वा गीत गाउनुका साथै चिनियाँ परम्परागत कुङ्फु युद्धकला प्रस्तुत गरेका थिए। सिआरआई कन्फ्युसियस क्लासरूमबाट प्रतियोगितामा सहभागी भएकी १० वर्षीय जुनी शेर्पाले चिनियाँ गीत गायन विधामा तृतीय पुरस्कार पाएकी छन्।

प्रतियोगितामा सहभागीहरूले यसप्रकारका सांस्कृतिक गतिविधिले एकअर्काको आदानप्रदानमा निकै ठूलो योगदान पुर्याउने अपेक्षा गरेका छन्।


1  2  3  
जानकारी तथा लेखहरु