फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि श्वाङ्ग पान नानमा हात्ती महोत्सव

(GMT+08:00) 2018-08-13 15:35:22

अगष्ट १२ तारिख विश्व हात्ती दिवस हो। चीनको युन नान प्रान्तको सि श्वाङ्ग पान नान क्षेत्रको ताइ जातिय स्वायत्त प्रिफेक्चरमा पर्ने जंगली हात्ती पर्यटकीय क्षेत्रमा विश्व हात्ती दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना भएको छ। उक्त कार्यक्रममा हात्तीको र्‍याली प्रदर्शनी, उद्धार गरिएको सानो हात्तीको जन्मदिन आदि कार्यक्रमहरु रहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु