फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासामा शोटन पर्व सुरु

(GMT+08:00) 2018-08-13 15:37:30

यही अगष्ट ११ तारिख तिब्बत स्वायत्त प्रदेशको ल्हासाको श पाङ्ग गुम्बाले बुद्धको चित्र अंकित विशाल थान्का प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ। यो थाङ्का प्रदर्शनी गरेपछि तिब्बतमा शोटन पर्व औपचारिक रुपमा सुरु भएको मानिन्छ। ११ औं शताब्दीको मध्यदेखि सुरु भएको ल्हासामा शोटन पर्व सन् २००६ मा चीनको पहिलो शृङ्खलाबद्ध गैर-भौतिक सांस्कृतिक पैतृक सम्पदा सूचिमा राखिएको थियो।

1  2  3  4  
जानकारी तथा लेखहरु