फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका नौवटा शहरका कर्मचारीहरू एउटै कार्यस्थलमा

(GMT+08:00) 2018-08-14 17:17:14

जी ६० राजमार्ग शाङहाईको दक्षिण-पश्चिमबाट याङ्से नदी छेउमा रहेका अरू शहरहरूसँग जोड्ने राज मार्ग हो र यो राज मार्गको छेउबाट शाङहाईका विभिन्न महत्वपूर्ण आधुनिक उत्पादन व्यवसायहरू पर्दछन्। हाल शाङहाईको सुङच्याङ क्षेत्रमा रहेको "जी६० प्राविधिक उत्पादन व्यवसायको मार्ग" नामक कार्यालयमा चीनका शाङहाई, च्यासिङ, हु चौ, स्युआन छन, ह फै, चिन ह्वा, ऊ हु, सु चाउ र हाङ चाउ लगायतका नौवटा शहरहरूका सरकारी कर्मचारीहरू कार्यरत रहेका छन्।

जानकारी तथा लेखहरु