फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर पश्चिम ताल अर्थात् सी हू

(GMT+08:00) 2018-08-15 14:22:02

चीनको चच्याङ् प्रान्तको हाङ्चौ शहरको पश्चिमी भागमा पर्ने पश्चिमी ताल अर्थात् सी हू ताल चीनको पहिलो श्रृंखलावद्ध महत्वपूर्ण द्दश्यावलोकन क्षेत्रमध्ये एक हो। साथै यो ताल चीनका दश ठूला ऐतिहासिक द्दश्यावलोकन क्षेत्रहरुमध्ये एक हो। टाइफून"मो चे"पार गरेपछि निलो आशा फेरि देखापर्छ भने सी हू तालले सुन्दर द्दश्य बोकेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु