फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ्ग अ नम्बर चार चन्द्रमाको परिक्रमा गर्ने यानको नाम बनाउनका लागि विश्वसमक्ष सङ्ग्रह

(GMT+08:00) 2018-08-17 10:43:34

चीनको राष्ट्रिय रक्षा वैज्ञानिक प्रविधि उद्योग व्युरोको चन्द्रमा आविष्कार तथा अन्तरीक्षण परियोजना केन्द्रले यस अप्रिल पन्ध्र तारिख पैचिङ्गमा छाङ्ग अ नम्बर चार चन्द्रमाको परिक्रमा गर्ने यानको नाम बनाउनका लागि विश्वव्यापी रुपमा नाम सङ्ग्रह गर्ने कार्यक्रम सुरु गरेको छ। योजनाबमोजिम चीनको चन्द्रमा आविष्कार परियोजनाको छाङ्ग अ नम्बर चार कार्यभार यस वर्षको डिसेम्बरमा व्यवहारमा उतारिने छ। यस कार्यभारले मानव जातिले पहिलो रुपमा चन्द्रमाको पछाडि क्षेत्रमा अवतरण गर्नुका साथै यस क्षेत्रमा अन्वेषण गर्ने गतिविधिलाई व्यवहारमा उतार्ने छ।

1  2  3  
जानकारी तथा लेखहरु