फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रेम दिवस

(GMT+08:00) 2018-08-17 19:51:09

आज अगस्ट १७ तारिख परम्परागत चिनियाँ पात्रो अनुसार सातौँ महिनाको सातौँ दिन हो। परम्परागत चिनियाँ पात्रो अनुसार सातौ महिनाको सातौँ दिन चिनियाँ प्रेम दिवस हो। चिनियाँ प्रेम दिवसलाई "छि सि चे" भनिन्छ। यस चाडका अवसरमा चीनका विभिन्न क्षेत्रमा विविध कार्यक्रम आयोजित भएका छन्। केही प्रेमी तथा प्रेमिकाले यही दिनमा विवाह गर्दछन्।

जानकारी तथा लेखहरु