फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विवाह समारोह आयोजना गर्दागर्दै श्रीमतीको मृत्यु

(GMT+08:00) 2018-08-18 19:33:27

हिजो अगस्टको १७ तारिख, चीनको प्रेम दिवस हो। चीनको हनान प्रान्तमा एउटा विशेष विवाह समारोह आयोजना गरिएको थियो। अस्पतालमा दुलहीको मृत्यु हुनुअघि मात्रै श्रीमान याङले एउटा विशेष विवाह समारोहको आयोजना गरेका रहेछन्। गएको दुई वर्षअघिदेखि उनकी श्रीमती क्यान्सरले ग्रस्त भएर श्रीमान याङको सहयोगमा रहँदै आएकी थिइन्। तर औपचारिक विवाह समारोह अघि नै श्रीमतीको अस्पतालमा मृत्यु भयो।

जानकारी तथा लेखहरु