फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पल्लो शान सी प्रान्तको निङ शान जिल्लाले गरिबी निवारण कार्यक्रम

(GMT+08:00) 2018-08-20 16:09:36

पल्लो शान सी प्रान्तीय निङ शान जिल्ला चीनको गरिबी निवारण तथा विकासको महत्वपूर्ण जिल्ला हो। केही वर्षयता निङ शान जिल्लाले पर्यावरणीय श्रोत-साधनको प्रयोग गरी पर्यावरणीय निर्माण र गरिबी निवारणको मिश्रणलाई अगाडि बढाएको छ। यसबाट पर्यवरणसम्बन्धी गरिबी निवारण ढाँचा अन्वेषण गरी "स्वच्छ पानी र हरियो पहाड"लाई गरिब परिवारहरूको "सुनौलो पहाड र चाँदी पहाड"को रुपमा बनाएको छ। सन् 2017 मा निङ शान जिल्लाका 361 परिवारका 1192 व्यक्ति गरिबीबाट मुक्त भएका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु