फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तोफू भोज

(GMT+08:00) 2018-08-20 16:11:36

यान छिङ क्षेत्र पैचिङ नगरपालिकाको उत्तर-पूर्वी भागमा पर्दछ। यान छिङ क्षेत्रको ल्यौ कौ गाउँको "तो फू भोज" विशेष भोज हो। ल्यौ कौ गाउँका किसानहरू तो फू भोजमा निर्भर भएर धनी भएका छन्। तो फू भोजका प्रायजसो खानेकुराहरू तो फूबाट बनेका हुन्छन्।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु