फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र श्रीलंकाद्वारा"समुद्री रेश्मी मार्ग"को निर्माणका लागि प्रयास

(GMT+08:00) 2018-08-21 17:11:17

श्रीलंकाको दक्षिणी समुद्री तटवर्ती क्षेत्रमा पर्ने हाम्बान्टोटा बन्दरगाह हिन्द महासागरको मुख्य अन्तर्राष्ट्रिय जल ढुवानी मार्गबीचको दूरी दशदेखि बीस समुद्री मील रहेको छ। विशिष्ट भौगोलिक अवस्था र प्रचुर गहिरो पानी स्रोत भएकाले यस बन्दरगाहसँग अन्तर्राष्ट्रिय स्थानान्तरणका लागि गहिरो जल बन्दरगाहको पूर्वाधार छ। जसबाट यस बन्दरगाहको विकास नै एक पेटी एक मार्ग सम्बन्धित तटवर्ती क्षेत्रको महत्वपूर्ण परियोजना बनेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु