फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र श्रीलंकाबीच ऐतिहासिक सम्बन्ध

(GMT+08:00) 2018-08-24 15:35:27

हिन्द महासागरको दक्षिण एसियाली द्बीप राष्ट्र श्रीलंका एसिया र युरोपबीच जल ढुवानी मार्गमा पर्दछ। प्राचिनकालमा श्रीलंका समुद्री रेशमी मार्गको क्रसरोड क्षेत्रमा पर्दथ्यो। हाल कोलम्बो र हैम्बान्टा जस्तै श्रेष्ठ बन्दरगाहसहित श्रीलंका २१ औं शताब्दी समुद्रिक रेशमी मार्गको महत्वपूर्ण भाग हो। गत अप्रिल २१ तारिख चिनियाँ पुरातत्वविदले श्रीलंकाको उत्तरी बन्दरगाह शहर जाफना नजिक महत्वपूर्ण प्राचिन समुद्री रेशमी मार्गको पूरात्तात्विक बस्तु पाएका थिए। यी बस्तु मुख्य गरी चीनको इतिहासको पै सुङ्ग राजवंशको समयमा बनाइएको पोर्सिलिनको टुक्रा थियो। जसबाट चीन र श्रीलंकाबीचको ऐतिहासिक आदानप्रदानको वास्तविक प्रमाणको पुष्टि हुन्छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु