फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्ग-थ्येनचिन शहरी रेल प्रतिघण्टामा 350किलोमिटरको गतिमा गुड्दै

(GMT+08:00) 2018-08-25 14:34:22

हाल पैचिङ्ग र थ्येनचिनबीचको शहरी रेल प्रतिघण्टामा 350 किलोमिटरको गतिले सञ्चालनमा आएको छ। पैचिङ्गबाट थ्यानचिनसम्म यात्रा गर्न रेलमार्गमा केवल तीस मिनेट मात्रै भए पुग्छ। यो शहरी रेलमार्ग चीनको पहिलो प्रतिघण्टा 350 किलोमिटर उच्च गति भएको रेलमार्ग हो। यस रेलमार्गले सर्वसाधारणका लागि सुविधाजनक,सुरक्षित,आनन्ददायी ढुवानी सेवा प्रदान गरेको देखिन्छ। चालू वर्षको उत्तरार्धमा यस रेलमार्गले औसत प्रतिदिन 82 हजार यात्रु ढुवानी गरेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु