फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली पत्रकारटोलीद्वारा चीनको गरिबी निवारण कार्यक्रमको अवलोकन

(GMT+08:00) 2018-08-26 15:08:29

चीन भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीले चीनको सिचुवान प्रान्तस्थित पावोसिङ काउन्टीको हिमपहाडमा भएको गरिबी निवारणको अवलोकन गरेको छ। सन् २०१३ अप्रिल २० तारिख गएको भूकम्पबाट हिमपहाड गाउँका अधिकांश घरहरु भत्किएका थिए। मानवीय क्षति नभए पनि ६० घरहरु भत्किएकाले त्यसपछि पुननिर्माण गरी नयाँ वस्ती बसाइएको हिमपहाड गाउँका अध्यक्ष ली त आनले नेपाली पत्रकारलाई जानकारी दिनुभयो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु