|
|
|
||
चीनको क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेश मातहतको चाङ च्या थाङ म्याउ जातीय आबास-क्षेत्रका महिलाहरू हिजोआज परम्परागत मदिरा बनाउने काममा व्यस्त छन्।
म्याउ जातिका महिलाहरूले उच्च भागमा टिपेका ताजा र राम्रा जडिबुटीबाट पेशागत तरिकामार्फत मदिरा उत्पादन गरी परम्परागत मदिराको उच्च गुणस्तरीय जग बसालेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |