फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिक्षक दिवसमा शिक्षकको सामूहिक विवाह समारोह

(GMT+08:00) 2018-09-11 10:56:34

हिजो सेप्टेम्बर १० तारिख चीनको ३४औं शिक्षक दिवस हो। चीनको ह पै प्रान्तीय श च्या च्वाङ्ग शहरीय दोस्रो माध्यामिक विद्यालयमा शिक्षक-शिक्षिकाका लागि सामूहिक विवाह समारोहको आयोजना गरिएको छ।

शिक्षक वा शिक्षिकाले परम्परागत विवाह पोशाक लगाएर रमाइलो रुपमा विवाह गरेका छन्।


1  2  
जानकारी तथा लेखहरु