फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस पूर्वीतिर अगाडि हिँड्दै

(GMT+08:00) 2018-09-13 09:02:31

चौथो पूर्वी अर्थतन्त्र मञ्च यही सेप्टेम्बर 11 देखि 13तारिखसम्म रुसको सुदूर पूर्वी शहर भ्लादिभोस्तोकमा आयोजना भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ,धेरै उत्तर पूर्वी एशियाली मुलुकका नेताहरु र साठीभन्दा बढी राष्ट्रका प्रतिनिधि मण्डलले यो मञ्चमा भाग लिएका छन्। यस मञ्चले इतिहासमा सबैभन्दा ठूलो रेकर्ड सिर्जना गरेको छ।

पूर्वी अर्थतन्त्र मञ्चको स्थापना गर्ने विचार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2015 मा प्रस्तुत गर्नुभएको हो। यो मञ्च नै तत्कालीन रुसले युरोप तथा अमेरिकासँगको सम्बन्ध तुरुन्तै घटेको पृष्ठभूमिमा गरेका अनेकन"पूर्वतिर अगाडि हिँड्नु"भन्ने निर्णय प्रस्तावहरुमध्ये एक हो। पश्चिमी क्षेत्रले रुसको उक्त निर्णय प्रस्तावमा धेरै शंका गरेका थिए। तापनि हाल केही वर्षयता रुसले पूर्वतिर अगाडि हिँड्ने पाइला झन झन बढी तिब्र बनाउँदै ल्याएको छ। "पूर्वतिर आगाडी हिँड्नु"बाट झन झन बढी रुपमा रुसको दीर्घकालीन राष्ट्रिय रणनीति प्रतिबिम्बित भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु