फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नासपातीको रोपाइबाट किसानको आमदानीमा वृद्धि

(GMT+08:00) 2018-09-13 10:19:53

हालैका वर्षहरूमा ह पै प्रान्तीय चाउ छ्याङ जिल्लाले स्थानीय किसानहरूलाई नासपाती रोप्न निर्देशन दिएको छ। हाल नासपाती किसानको आमदानी बढाउने नयाँ माध्यम बनेको छ। हाल चाउ छ्याङ जिल्लामा नासपाती रोपाइको क्षेत्रफल दुई सय हेक्टर पुगेको छ भने एक हजार किसानको वार्षिक आमदानीमा तीन हजार चिनियाँ युआनको वृद्धिमा सहयोग पुर्‍याइएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु