फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रामीण क्षेत्रमा अवस्थित "मायालु सुपर मार्केट"

(GMT+08:00) 2018-09-17 14:41:57

चीनको सिन्च्याङको ची छाङ ह्वै जातीय स्वाशासित प्रिफेक्चर मातहतको कजाक जातीय गाउँ अर्थात् होङ सिङ गाउँमा एउटा "मायालु सुपर मार्केट" अवस्थित छ।

त्यस "मायालु सुपर मार्केट"ले वरिपरिका गाउँलेहरूबाट चन्दा स्वरुप प्रदान गरिएका लुगाफाटा, खेलौना, जुत्ता र पुस्तक आदि मालसामानहरूलाई जम्मा पारेर त्यस्ता सामग्री चाहने मानिसहरूसमक्ष पुर्‍याउने गर्दछ। त्यसै कारण "मायालु सुपर मार्केट"मा कार्यरत् महिलाहरूलाई "मायालु आमा" पनि भनिन्छ।

1  2  
जानकारी तथा लेखहरु