फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर खुर्सानी प्रतियोगिता

(GMT+08:00) 2018-09-17 16:01:38

गत १६ तारिख चिनियाँ क्वाङ्ग सी च्वाङ्ग जातीय स्वायत्त प्रदेश ल्यौ चौ शहरी म्याउ जातीय बसोबास क्षेत्रमा खुर्सानी सौन्दर्य प्रतियोगिताको आयोजना भयो। चालीसभन्दा बढी म्याउ जातीय महिलाहरुले भव्य पोशाक लगाएर आफैद्बारा रोपिएको खुर्सानी लिएर सुन्दर प्रतियोगितामा भाग लिएका छन्।

प्राप्त जानकारीअनुसार, सानो,सिधा, रातो र कुनै अरु रंग नभएको खुर्सानी सबैभन्दा सुन्दर भनेर छनोट गरिएको छ।

प्रति केजी सुख्खा खुर्सानीको भाउ एक सय चिनियाँ युआन पुगेको छ। त्यसैले खुर्सानी खेती महत्वपूर्ण स्थानीय कृषि व्यवसाय बन्दै गएको छ।

जानकारी तथा लेखहरु