फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्यार्थीको सैनिक अभ्यास

(GMT+08:00) 2018-09-18 09:38:31

चीनमा सेप्टेम्बर महिना स्कूलको नयाँ सत्र खोल्ने समय हो। विश्वविद्यालयमा प्रवेश गरेका नयाँ विद्यार्थीका लागि पहिलो कक्षा भनेको सैनिक अभ्यास हो।

सैनिक अभ्यासमार्फत विद्यार्थीका शरीर र साथै मन बलियो बन्छ।

यी फोटोहरूमा सेप्टेम्बर सत्र तारिख चीनको च्याङ्ग सु प्रान्तको एउटा विश्वविद्यालयमा महिला विद्यार्थीहरूले सैनिक अभ्यास गरिरहेको देखिन्छ। सैनिक अभ्यास उनीहरुको विश्वविद्यालय जीवनमा एउटा अमूल्य अनुभव हो।

जानकारी तथा लेखहरु