फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सबैभन्दा सुन्दर गाउँ"मा प्रचुर बाली भित्र्याउने दृश्य चित्र जस्तै

(GMT+08:00) 2018-09-19 10:31:05

च्याङ सी प्रान्तको उ युआन गाउँलाई चीनको "सबैभन्दा सुन्दर गाउँ"मानिन्छ। हाल त्यहाँ चीनको अरू क्षेत्र जस्तै धान भित्र्याउने समय हो। त्यहाँ पहेंला धान र वरिपरिका परम्परागत घरसँग मिलेर एउटा सुन्दर चित्र बनिएको छ।

साथै उक्त उ युआन गाउँको वसन्त ऋतुको तोरीको फूल चीन भरी नामी छ। उ युआन गाउँ च्याङ सी प्रान्त र आन ह्वी प्रान्तको सीमामा परेकाले उ युआनको भवनमा आन ह्वीको विशेषता झल्किन्छ।

जानकारी तथा लेखहरु