फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काङ्ग रिन्पोछे शिखरको दृश्य

(GMT+08:00) 2018-09-19 13:35:27

चिनियाँ तिब्बती आलि क्षेत्रमा पर्ने काङ्गरिन्पोछे शिखर हिन्दु र तिब्बती बौद्ध धर्मको पवित्र पहाड मानिन्छ।

उक्त शिखरको उचाइ ६ हजार ६ सय ५६ मिटर छ। हिन्दु धर्मावलम्बीहरुले उक्त पर्वत कैलाश भनेर शिवको बसोबास क्षेत्र भएको मान्छन्।

 हरेक वर्ष हिन्दु र बौद्ध धर्मका लाखौलाख धर्मावलम्बीहरु उक्त पर्वतमा पुगेर पूजा-आजा गर्छन्।

जानकारी तथा लेखहरु