फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भीरमा भोजनालय

(GMT+08:00) 2018-09-21 09:06:36

चीनको परम्परागत पर्व मध्य शरद चाड नजिकिंदै गएको अवस्थामा सेप्टेम्बर उन्नाईस तारिख च च्याङ प्रान्तको एउटा पर्यटकीय क्षेत्रको एउटा भीरमा भोजनालय सञ्चालन गरिएको छ।

सयभन्दा बढी पर्यटकहरूले उक्त भीर भोजनालयको अनुभव सङ्गालेका छन्।

एक सय मिटर अग्लो भीरमा अवस्थित यस भोजनालयमा बसेर पर्यटकले मीठो खानाका साथै आकाश, बादल र पहाडको प्राकृतिक सुन्दर दृश्यको आनन्द प्राप्त गर्न सक्छन्।

जानकारी तथा लेखहरु