फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कालो माटोमा राम्रो धान

(GMT+08:00) 2018-09-21 10:34:02

चीनको उत्तर-पूर्वी भागको ची लिन प्रान्तलाई विश्वमा नै "धानका लागि स्वर्ण क्षेत्र" मानिन्छ। शरद् ऋतु शुरु भए यता त्यहाँका किसानहरूले धानको राम्रो र उन्नत बाली भित्र्याउँदै आएको देखिन्छ।

हाल ची लिन प्रान्तका किसानहरू धान सङ्कलन गर्न निकै व्यस्त छन्।

1  2  3  
जानकारी तथा लेखहरु