फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पचास काटेकाहरूको फेशन शो

(GMT+08:00) 2018-09-21 14:18:08

सेप्टेम्बर २० तारिख 50+शीर्षकको फेशन शो पैचिङमा आयोजित भयो। ७० जना पचास वर्षभन्दा माथिका बुढाबुढीहरूले गैर-व्यावसायिक मोडेलको हैसियतमा पोशाकको प्रदर्शन गरेका छन्। उनीहरुले बुढाबुढीको आत्मविश्वास, उच्च स्वाद र उच्च गुणस्तर प्रस्तुत गरेका छन्।


1  2  3  4  
जानकारी तथा लेखहरु