फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्य-शरद पर्व मनाउन रंगी-बिरंगी बत्ती

(GMT+08:00) 2018-09-22 14:19:41

चिनियाँ पात्रो अनुसार, आठौं महिनाको पन्ध्रौं दिनलाई चोङ् छ्यौ च्ये अर्थात् मध्यशरद पर्व भनिन्छ। आगामी सोमबार अर्थात् २४ तारिख चालू वर्षको मध्यशरद पर्व हुनेछ। यस दिनको रातमा चन्द्रमा सबैभन्दा बाटुलो र उज्यालो हुन्छ।

त्यसैले चिनियाँहरुले उक्त पर्वको राति चन्द्रमाको दर्शन र पूजा-आजा गर्ने रीतिरिवाज छ। साथै चिनियाँहरुले रातमा रंगी-विरंगी बत्तीको दर्शन गर्ने गर्दछन्।

केही क्षेत्रमा बत्ती नदीमा राखेर सुख र सौभाग्यको शुभकामना दिन चलन पनि छ।

जानकारी तथा लेखहरु