फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रलाई शुभकामना दिन विशाल फूलदानीको सजावट

(GMT+08:00) 2018-09-25 09:23:02

यस सेप्टेम्बर २३ तारिख पैचिङको थ्येन आन मन चोकमा फूलको विशाल फूलदानीको सजावट गरिएको छ। १७ मिटर उचाईँ भएको यसले १० स्केल हावासम्म प्रतिरोध गर्नसक्छ। यस बाहेक पैचिङका विभिन्न लोकप्रिय स्थलहरूमा पनि विविध फूलदानीको सजावट गरिएको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु