फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा राष्ट्रिय दिवस समारोह

(GMT+08:00) 2018-10-04 14:03:10

जन गणतन्त्र चीन स्थापना भएको 69 औं वार्षिकोत्सव र सुधार तथा खुलापन भएको 40औं वार्षिकोत्सव मनाउनका लागि हङकङले भिक्टोरिया हार्बरमा आतिसबाजी अर्थात् फायरवर्क शोको आयोजना गरेको छ। जम्मा 23 मिनेटको यस प्रदर्शनीले हङकङका दुई लाखभन्दा बढी वासिन्दा तथा पर्यटकलाई आकर्षित गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु