फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शरद ऋतुमा बालीलाई घाममा राखी सुख्खा पार्ने चलन

(GMT+08:00) 2018-10-08 14:54:35

"हरेक शरद ऋतुमा बालीलाई घाममा राखेर सुख्खा पारिने" परम्परा हालै चीनको फुचेन प्रान्तको सान मिङ शहर मातहतको यौ सी जिल्लाका विभिन्न गाउँमा चलिरहेको छ।

आँगनमा राखिएका खुर्सानी र मकै लगायतका विभिन्न रङ्गका बालीहरू एउटा सुन्दर तस्वीर जस्तै देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु