फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रामीण क्षेत्रमा गुणस्तरीय राजमार्गको निर्माण

(GMT+08:00) 2018-10-08 14:58:38

बितेका केही वर्षयता चीनको ह पै प्रान्तको हान तान शहरले सक्रियताका साथ ग्रामीण क्षेत्रमा गुणस्तरीय राजमार्गको निर्माण र सुधारलाई अघि बढाउँदै आएको छ।

निर्माण भइसकेका र निर्माणाधिन राजमार्गहरूबाट स्थानीय उद्योग-व्यवसायको विकासलाई प्रबर्द्धन गरिनुका साथै किसानहरू पनि लाभान्वित् भएका छन्।

1  2  
जानकारी तथा लेखहरु