फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गोदावरी फूलबाट मरूभूमिको सिँगार

(GMT+08:00) 2018-10-08 18:51:34

अक्टोबर ७ तारिख चीनको राष्ट्रिय दिवसको सुनौलो सप्ताह बिदाको अन्तिम दिन हो। चीनको पश्चिमी भागमा पर्ने कान्सु प्रान्तीय चिनछाङ शहरमा गोदावरी फूलले पर्यटकहरूलाई आकर्षित पारेको थियो नै सयौं किसिमका गोदावरी फूलबाट मरूभूमिको छेउमा पर्ने यसै सानो शहरलाई सिँगारिएको थियो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु