फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुट्टा नभएका भेनेजुएलाका यी केटाको सुखमय जीवन

(GMT+08:00) 2018-10-09 09:21:07

भेनेजुएलाका एक जना केटाको जन्मदेखि नै आफ्नो खुट्टा थिएन। तर आफ्नो प्रयासमार्फत् उनी अहिले र्याप गायक छन्। उनको सक्रिय भावनाको कारणले धेरै युवा युवतीहरूले उनलाई मन पराउँछन्।

जानकारी तथा लेखहरु