फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-माल्दिभ्स् मैत्री पुलद्वारा माल्दिभ्सका जनता लाभान्वित

(GMT+08:00) 2018-10-09 09:56:18

 माल्दिभ्सको राजधानी माले तथा विमानस्थल टापू जोड्ने चीन-माल्दिभ्स् मैत्री पुल संचालनमा आएको एक महिना भएको छ। चीनको सहायतामा बनेको उक्त पुलमा प्रत्येक दिन प्रशस्त गाडीहरु कुद्छन्। समुद्रमाथि निर्माण गरिएको यस पुलले माल्दिभ्सका जनतालाई सुविधा तथा फाइदा पुर्याएको छ।
1  2  
जानकारी तथा लेखहरु