फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हान लु भन्ने सौर्य अवधिमा किसानहरू बालीको सङ्कलन कार्यमा व्यस्त

(GMT+08:00) 2018-10-09 10:44:17

हान लु भन्ने चीनको परम्परागत पात्रो अनुसार चौब्बीस वटा सौर्य अवधिमध्येको एक हो। यस वर्षको अक्टोबर आठ तारिख हान लु भन्ने सौर्य अवधि पर्दछ।

हान लु सौर्य अवधिमा विभिन्न स्थानका किसानहरू बालीको सङ्कलन कार्यमा निकै व्यस्त भइरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु