फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरका चोपिएको आइसक्रीम खानुभएको छ कि?

(GMT+08:00) 2018-10-10 14:55:37

हालै चीनको शानसी प्रान्तको थाइ युआन शहरमा अवस्थित एउटा आइसक्रीम पसलको सिरका अर्थात् भिनेगर चोपिएको आइसक्रिम निकै नै लोकप्रिय भएको देखिन्छ। थाइ युआन शहरका बासिन्दाहरूले खानेकुरामा सिरका थप्ने चलन भएकाले यस किसिमको आइसक्रीमलाई पनि मन पराएका छन्।

जानकारी तथा लेखहरु