फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ता थोङमा हजारौं मानिसको सामुहिक नाच

(GMT+08:00) 2018-10-10 15:04:59

चीनको वल्लो शान सी प्रान्तको ता थोङ शहरको केन्द्रीय चोकमा अक्टोबर १० तारिख हजारौं मानिसद्वारा सामुहिक नाच कार्यक्रम देखाइएको छ।

चीनको वल्लो शान सी, ह नान, शान तुङ र पैचिङका बीस हजारभन्दा बढी नाचप्रेमीहरूले ता थोङ शहरको केन्द्रीय चोकमा भेला भई रमाइलो गर्दै नाचमार्फत मातृभूमिको गुणगान गरेका छन्।


1  2  
जानकारी तथा लेखहरु