|
|
|
||
बितेका केही वर्षदेखि चीनको ह पै प्रान्तको छिङ ह्वाङ ताउ शहर मातहतको फु निङ जिल्लाले सक्रियताका साथ कृषि व्यवसायको समन्वय गर्दै आएको छ। त्यस क्रममा त्यहाँको कृषि विभागले वैज्ञानिक र एकीकृत मापदण्डद्वारा ठूलो क्षेत्रफलमा अदुवा रोपेको छ।
वैज्ञानिक र एकीकृत मापदण्डद्वारा रोपिएका अदुवाबाट स्थानीय किसानहरू लाभान्वित भएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |