फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङमा मुसाल्लास सांस्कृतिक पर्यटकीय महोत्सव शुरू

(GMT+08:00) 2018-10-10 19:14:48

अक्टोबर ९ तारिख पाँचौं मुसाल्लास सांस्कृतिक पर्यटकीय महोत्सव चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय अवत जिल्लामा शुरू भएको छ। यस जिल्लाका करिब १० हजार सर्वसाधारणले स्थानीय नाच नाच्दै महोत्सव मनाएका छन्।

बताए अनुसार, अवत चीनकै अङ्गुर उत्पादनका लागि सबैभन्दा सुहाउने क्षेत्र हो। मुसाल्लास स्थानीय अङ्गुरबाट बनाइने रक्सी हो र यसको अर्थ वफादार प्रेम हो। ३००० वर्षको इतिहास बोकेको मुसाल्लास रक्सी त्यस बेला प्राचीन रेशम सडक तथा जेड सडकबाट विश्वका अन्य मुलुकमा पुर्याइन्थ्यो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु