फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्कफोर्ट पुस्तक प्रदर्शनीमा चीनको सहभागिता

(GMT+08:00) 2018-10-11 10:15:21

 

70औं फ्रान्कफोर्ट अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी अक्टोबर नौ तारिखदेखि जर्मनीको फ्रान्कफोर्टमा शुरु भएको छ।

पुस्तक प्रदर्शनीमा देखा परेका चिनियाँ सांस्कृतिक तत्वहरूले अधिकांश विदेशी दर्शकलाई आकर्षित गरेका छन्।


1  2  3  
जानकारी तथा लेखहरु