फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिशु विद्यालयका बच्चा-बच्चीहरूद्वारा शरद्को राम्रो बालीको स्वागत

(GMT+08:00) 2018-10-11 10:20:24

चीनको चच्याङ प्रान्तको छाङ सिङ जिल्लाको केन्द्रीय शिशु विद्यालयमा "शरद् ऋतुको स्वागत" विशेष कार्यक्रमको आयोजना गरियो।

शिशु विद्यालयका बच्चा-बच्चीहरूले फर्सीलाई घाममा सुकाउने, बाली ओसार-पसार गर्ने र गहुँ सङ्कलन गर्ने शृंखलावद्ध रोचक गतिविधिमार्फत शरद् ऋतुको राम्रो बालीबाट ल्याइएको खुसीको उपभोग गरेका छन्।


1  2  3  
जानकारी तथा लेखहरु