फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उष्ण कटिबन्धीय बिनाशकारी आँधी बेहरीबाट भारतमा क्षति

(GMT+08:00) 2018-10-12 14:53:25

तितली नामको उष्ण कटिबन्धीय बिनाशकारी आँधी बेहरी अक्टोबर ११ तारिख बिहान छ बजेतिर भारतको पूर्वी समुद्री किनारमा प्रवेश गरेको छ।

बिनाशकारी आँधी बेहरीबाट स्थानीय बासिन्दाको जीवन र यातायातमा केही क्षति पुर्याइएको छ।

1  2  
जानकारी तथा लेखहरु