फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राष्ट्रिय अन्नबाली भण्डारण

(GMT+08:00) 2018-10-13 16:39:15

अक्टोबर १६ तारिख ३८ औं विश्व अन्नबाली दिवस हो। यस वर्षको मुख्य नारा 'भोकमरी उन्मूलन' रहेको छ भने चीनमा'चिनियाँहरूको कचौरा तथा अन्नबालीको सुरक्षा प्रत्याभूति'रहेको छ।

चीनको हनान प्रान्तीय चङचौ शहरमा अवस्थित केन्द्रिय अन्नबाली संचय भण्डारणमा राखिने अन्नबालीमा मुख्यतया गहुँ रहने गरेको छ। ३१.३ हेक्टर क्षेत्रफल ओगटिएको यस केन्द्रिय अन्नबाली संचय भण्डारणको क्षमता ३.६ लाख टन रहेको छ। त्यसै गरी च्याङ सु प्रान्तीय चनच्याङमा अवस्थित केन्द्रिय अन्नबाली संचय भण्डारणमा मुख्यतया तेल संचय गरिन्छ र हाल आएर यस भण्डारणको भूमिका तेल संचयन मात्रै नभइ उत्पादन, व्यापार, गुणस्तर जाँच, अध्ययन तथा विकास रहेको छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु