चीनको ह पै प्रान्तीय छ्यानसी जिल्लामा 'कम्पनी+सहकारी+कृषक परिवार' मोडलको आधारमा पहाडी क्षेत्रमा सक्खरखण्डको विकास भइरहेको छ। हाल आधुनिक उत्पादनबाट सुक्खा सक्खरखण्डको टुक्राको बिक्री इन्टर्नेटमार्फत चीनभरि फैलिएको छ। जसबाट आफ्नो जन्मथलोमा नै बसेर पैसा कमाउन खोज्ने कृषकहरूका लागि राम्रो अवसर भएको छ र कमाई पनि बढ्दै गएको छ।
1 2 3 4 5 6